नेप्सेमा तीव्र उतारचढाव : पहिलो घण्टामा ६५ अंक घटेर ४० अकंले बढ्यो

काठमाडौँ । साताको तेस्रो कारोबारको  दिन मगंलबार कारोबार शुरु भएको पहिलो घण्टामै सेयर बजार (नेप्से) परिसुचक ४०‍‍‍.९२ अकंले उकालो लागेको छ । कारोबार शुरु भएको १५ मिनेटमा ६५ अकंले ओरालो लागेको सेयर बजार १२ बजेसम्ममा भने उकालो लागेको छ।

मगंलबार नेप्से एक घण्टाको अबधीमा १.५२ अकंले बढेर २७३९.२७ बिन्दुमा पुगेको छ । सो अवधीमा कारोबारमा आएका २ सय ११ कम्पनी मध्ये ६० लाख ७६ हजार ९ सय ५३ कित्ता खरिदबिक्रि हुँदा ३ अर्ब ४ करोड ४५ लाख ९९ हजार ६ सय ८५ रुपैयाँको कारोबार भएको छ ।

स्टकका अनुसार कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको सेयर बढेका छन् भने एउटा उपसमूहकाे सूचक घटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *