कारोबारको पहिलो घण्टामै ६६ अकंले घट्यो नेप्से

काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सोमबार कारोबार शुरु भएको पहिलो घण्टामै सेयर बजार (नेप्से) परिसुचक ६६.६ अकंले ओरालो लागेको छ ।

सोमबार नेप्से एक घण्टाको अबधीमा २.३५ अकंले घटेर २७४६.२० बिन्दुमा पुगेको हाे । सो अबधीमा कारोबारमा आएका २ सय १८ कम्पनी मध्ये ३ करोड ९९ लाख ४ हजार ४ सय ३ कित्ता खरिदबिक्रि हुदाँ २ अर्ब ९ करोड ७६ लाख ९१ हजार २ सय १ रुपैयाँको कारोबार भएको छ ।

स्टकका अनुसार कारोबारमा आएका १३ उपसमूहमध्ये सबै उपसमूहको सेयर घटेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *