सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा सोमबार  सुनको मूल्य घटेको छ । छापावाला सुन तोलामा २ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आइतबार ८९ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर ८८ हजार ९ सय रुपैयाँमा कारोबार हुने जनाएको छ ।

यस्तै तेजावी सुनको मुल्य ८८ हजार ४ सय ५० रुपैयाँमा कारोबार हुने भएको महासघंले जनाएको छ । भने चाँदी प्रतितोला १ हजार १ सय ३५ रुपैयाामा कारोबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *