नेप्सेमा ४० अंकको गिरावट, कारोबार ५ अर्बमा सीमित

काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार नेप्सेको गिरावट कायमै रहेको छ । यस दिन परिसूचक ४०.२६ अंकले घटेर २८८९.०३ अंकमा समेटिएको हो ।

यस दिन सेन्सेटिभ परिसूचक समेत ७.१६ अंकले घटेर ५३८.५० विन्दुमा समेटिएको छ ।

यस दिन २ सय २२ कम्पनीको १ करोड ५ लाख ५७ हजार ८ सय ६६ कित्ता सेयर ३५ करोड ८० लाख ९७ हजार २ सय ५१ रुपैयाँमा कारोबार भयो ।

यस दिन मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर सबैभन्दा बढी ८ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *