एमसीसीको विरोध गर्ने ३ जना पक्राउ

काठमाडाैँ ।  अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोध गर्ने तीनजनालाई प्रहरीले काठमाडौँको दरबारमार्गबाट पक्राउ गरेको छ ।

दरबारमार्गको होटल याक एण्ड यतिमा रहेको एमसीसी नेपालको कार्यालयबाहिर विरोध प्रदर्शन गर्ने मुक्तान थेबा, निर्ग नवीन र जीवन पाण्डेलाई प्रहरीले पक्राउ गरेको थेबाले जानकारी दिए ।

पक्राउ परेका उनीहरूलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *