कारोबारको दोस्रो घण्टासम्म ४१ अकंले घट्यो नेप्से
२०७८ भदौ २३ गते

काठमाडौँ। साताको चौथो कारोबारको दिन बुधबार सेयर कारोबार सुरू भएको दुई घण्टामै सेयर बजार (नेप्से) परिसूचक ४१.५३ अकंले ओरालो लागेको छ ।
बुधबार नेप्से दुई घण्टाको अवधिमा १.४१ अकंले घटेर २८९५.०७ बिन्दुमा पुगेको छ ।
सो अवधीमा कारोबारमा आएका २ सय १० कम्पनी मध्ये ७ लाख ८७ हजार २ सय ८१ कित्ता खरिदबिक्रि हुदाँ ३ अर्ब १६ करोड १८ लाख ६७ हजार ८ सय ४ रुपैयाँको कारोबार भएको छ ।
स्टकका अनुसार कारोबारमा आएका १३ उपसमूहमध्ये सबै उपसमूहको सेयर घटेका छन् ।
घटेकाे बजारमा पनि सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्य भने १० प्रतिशतले बढेको छ ।
२०७८ भदौ २३ गते
प्रतिक्रिया
सम्बन्धित








