तीजको अघिल्लो दिन घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । तीजको अघिल्लो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार बुधबार सुन तोलामा ७ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेकाे हाे ।

मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार हुने महासघंले जनाएको छ । यस्तै चाँदी १२ सय २० रुपैयाँमा कारोबार हुने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *