बोटलर्स नेपाललाई ‘बेस्ट–प्रिजेन्टेड रिपोर्ट २०२०’

काठमाडौँ । बोटलर्स नेपाल (तराई) लिमिटेड ‘बेस्ट-प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२०’ बाट सम्मानित भएको छ ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आईक्यान) ले बोटलर्सलाई जनरल सेक्टर (अन्य) श्रेणीअन्तर्गत उक्त सम्मान प्रदान गरेको हो ।

कम्पनीले आफ्नो राम्रो प्रस्तुतीकरण, विस्तृत प्रकटीकरण र आर्थिक वर्ष २०७६र७७ को वार्षिक रिपोर्टको प्रस्तुतिमा उत्कृष्टताका लागि यो सम्मान पाएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *