स्मीताको हिन्दी गीत ‘इबादत’ सार्वजनिक

काठमाडौँ । गायिका स्मीता दाहालले हिन्दी गीत गाएकी छन् । उनले ‘इबादत’ बोलको हिन्दी गीत गाएकी हुन् । उक्त गीतमा स्मीतालाई शबाब साबरीले स्वरमा साथ दिएका छन् । केआर वाहीको शब्द रहेको गीतमा शबाब साबरीले संगीत दिएका छन् ।

भिडिओमा स्मीताले भारतीय मोडल अर्जुन बिज्लानीसँग रोमान्स गरेकी छन् । भिडिओ राजिव एस. रुइयाले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *