खाेलाले बगाएर कास्कीमा एकजनाकाे मृत्यु
२०७८ भदौ १८ गते

सांकेतिक तस्बिर
पाेखरा । अहिले पाेखराका सडक नै खाेलाजस्ता भएका छन् । साना खाेला पनि नदीजत्रै छन् । पाेखरा ३२ काे खुदीखाेलाले बगाएर १ जनाकाे मृत्यु भएकाे छ ।
बेगनासतालबाट बगेर आएकाे खाेलाले बगाउँदा स्थानीय ६० वर्षका रमेश मगरकाे मृत्यु भएकाे हाे ।
खाेला तर्ने क्रममा उनलाई बगाएकाे ईलाका प्रहरी सिशुवाले जनाएकाे छ ।
२०७८ भदौ १८ गते
प्रतिक्रिया
सम्बन्धित








