ओरालो लाग्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
२०७८ भदौ १७ गते

काठमाडौं । नेपाली बजारमा आज बिहिबार पनि सुनको मूल्य ओरालो लागेको छ ।
बिहीबारर सुन तोलामा २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार छापावाला सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार हुने भएको जनाएको छ ।
यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार हुने महासघंले जनाएको छ । यस्तै चाँदी १० रुपैयाँले बढेर प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार हुने भएको हो ।
२०७८ भदौ १७ गते
प्रतिक्रिया
सम्बन्धित








