सुनको मूल्य घट्यो, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

सुन तोलामा ४ सय रुपेयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार सोमवार छापावाला सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा मंगलबार घटेर ९१ हजार २ सय रुपैयाँमा कारोबार हुने भएको छ ।

यस्तै, तेजावी सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार हुने महासघंले जनाएको छ । यस्तै चाँदी ५ रुपैयाँले घटेर  प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार हुने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =