छायाङ्कनको क्रममा प्रियङ्कालाई चोट

काठमाडौँ । भारतीय अभिनेत्री प्रियङ्का चोपडालाई चलचित्र छायाङ्कनका क्रममा चोट लागेको छ । उनको आँखीभौँमा चोट लागेर रगतसमेत बगेको छ । हलिउड चलचित्र ‘सिटाडेल’ को छायाङ्कनको क्रममा उनलाई चोट लागेको हो ।

उनले इन्स्टाग्राममा तस्बिर सार्वजनिक गर्दै आँखीभौँमा चोट लागेको जानकारी दिएकी छन् । ‘सिटाडेल’ मा प्रियङ्काले जासुसको भूमिका निभाएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *