म्याजिक सिनेमा हलमा आगलागी

काठमाडौँ । सुनसरी जिल्लाको झुम्कास्थित म्याजिक सिनेमा हलमा आगलागी भएको छ । बिजुलीको तार सर्ट भएका कारण हलमा आगलागी भएको जानकारी प्राप्त भएको छ ।

हलको आगो नियन्त्रणका लागि दमकल आइसकेका छन् भने थप जानकारी आउन बाँकी छ । साइराम मार्केटको बिल्डिङमा रहेको ‘म्याजिक सिनेमा हल’  झुम्काको एउटा मात्र हल हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *