२०८३ असार १ गते
Makalu Khabar : makalukhabar.com
Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा वीरेन्द्र वैदवार क्षेत्री नियुक्त भएका छन् ।
कम्पनीको भदौ २ गते बसेको सञ्चालक समिति बैठकले क्षेत्रीलाई सीईओ नियुक्त गरेको हो ।
वैदवारको कार्यकाल ४ वर्षको हुने छ ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.
Please enter an answer in digits: