प्रदेश २ को प्रदेश प्रमुखमा मिश्र नियुक्त

काठमाडौं । प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त भएका छन् । मिश्रलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सोमबार बसेको मन्त्रीपरिषद बैठकले प्रदेश प्रमुखमा राजेश अहिराजलाई हटाउँदै मिश्रलाई नियुक्त गर्ने सिफारिस गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *