सेयर बजारमा झिनो वृद्धि, झण्डै १६ अर्बको कारोबार

काठमाडौं । सेयर बजार नेप्सेमा सोमबार झिनो वृद्धि भएको छ । यस दिन ५.७२ अंकले वृद्धि भई नेप्से परिसूचक ३१६०.०६ बिन्दुमा पुगेको हो ।

यसदिन १५ अर्ब ९३ करोड ८ लाख ९७ हजार ९ सय ३८ रुपैयाँमा २ सय २७ ओटा कम्पनीका २ करोड ८६ लाख १७ हजार ८ सय ५ कित्ता सेयर किनबेच भएका छन् ।
यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक, खानी खोला हाइड्रोपावर, नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड, जीवन विकास लघुवित्त, रिडी हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *