संसद् अधिवेशन अन्त्य गर्न सिफारिस
२०७८ साउन ३२ गते

काठमाडौँ । सरकारले संसद् अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरको छ ।
साेमबार बसेको मन्त्रिपरिषद बैठकले चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको मन्त्रिपरिषद् स्रोतले जानकारी दिएको छ ।
आज (सोमबार) राति १२ बजेबाट लागू हुनेगरी अधिवेशन अन्त्य गर्न राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
२०७८ साउन ३२ गते
प्रतिक्रिया
सम्बन्धित








