‘जोय अफ लिभिङ’को नेपाली अनुवाद ‘जिउनुको मज्जा’ भदौमा

काठमाडौँ । योङ्गे मिङ्ग्युर रिम्पोछेको लोकप्रिय पुस्तक जोय अफ लिभिङको नेपाली अनुवाद ‘जिउनुको मज्जा’ पढ्न पाइने भएको छ ।

संसारका ४२ भाषामा अनुवाद भइसकेको पुस्तकको नेपाली अनुवाद भइसकेको यो पुस्तकको नेपाली अनुवाद यहि भदौमा बजारमा आउने प्रकाशक बुक हिल प्रकाशनका अध्यक्ष भुपेन्द्र खड्काले जानकारी दिए । पुस्तकको नेपाली अनुवाद डा. सरोज धितालले गरेका हुन् ।

मूल लेखक – योङ्गे मिङ्ग्युर रिम्पोछे

अनुवादक- डा. सरोज धिताल

विधा- सेल्फहेल्फ

आवरण तस्वीर- किशोर कायस्थ

आवरण डिजाइन- सचिन यगोल श्रेष्ठ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *