मन्त्रिपरिषद् बैठक बस्दै
२०७८ साउन ११ गते

काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक सोमबार (आज) दिउँसो ३ बजे बस्न लागेको एक मन्त्रिपरिषद् सदस्यले बताए । उनकाअनुसार नियमित आजको बैठकमा केही महत्वपूर्ण निर्णय हुनेछ ।
बैठकमा सत्तारुढ गठबन्धनको सुझावअनुसारका एजेण्डाबारे छलफल हुने बताइएको छ । स्रोतकाअनुसार बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त गर्ने सम्भावनासमेत रहेको छ ।
२०७८ साउन ११ गते
प्रतिक्रिया
सम्बन्धित








