‘आयो तिम्रै राजा’ भन्दै आए एसराज

काठमाडौँ । गीत ‘आयो तिम्रै राजा’ सार्वजनिक भएको छ । गणेश थापाको स्वर रहेको गीतमा सुधन लुइँटेलको शब्द तथा सुवर्ण कुमारको सङ्गीत रहेको छ ।

एसराज गराच, सरिता भारती र मन्जुला गिरी फिचर्ड भिडिओ सुवास बुढाथोकीले निर्देशन गरेका छन् । बुढाथोकीकै कोरियोग्राफी रहेको भिडिओ छायाङ्कन टङ्क केसीले अग्रेका छन् ।

सुरेशकुमार राउतको सम्पादन रहेको भिडिओमा शोभा श्रेष्ठको शृङ्गार रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =