भोलिबाट ‘जीवन चक्र’ प्रसारण हुने

काठमाडौँ । टेलिसिरियल ‘जीवन चक्र’ प्रसारण हुने भएको छ । नेपाल टेलिभिजनद्वारा निर्मित सिरियल युनिसेफको सहयोगमा निर्माण गरिएको हो ।

सिरियल भोलि साउन ३ गतेबाट प्रत्येक आइतबार साँझ ७:२५ बजे प्रसारण हुनेछ । मनोज पण्डितको लेखन तथा निर्देशन रहेको टेलिसिरियलमा कलाकारहरू विशाल पोखरेल, गण बहादुर गुरुङ, निमा लामा लगायतको अभिनय रहने छ ।

छायाङ्कन डोरबहादुर कटुवालको छ भने सन्तोष दवाडीको सम्पादन र पुष्कर महतोको सङ्गीत रहने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =