तिलकको ‘हंगकंगको साडी २’ सार्वजनिक
२०७८ असार २४ गते

काठमाडौं । गीत ‘हंगकंगको साडी २’ सार्वजनिक भएको छ । तिलक ओली र समीक्षा अधिकारीको स्वर रहेको गीतमा तिलककै शब्द संगीत रहेको छ ।
शङ्कर बिसी र शिल्पा पोखरेल अभिनित भिडिओको निर्देशन तथा कोरियोग्राफी अशोक विकले गरेका छन् ।
भिडिओ छायांकन प्रकाश खड्काको रहेको छ भने सम्पादन राजकुमार मगरको रहेको छ ।
२०७८ असार २४ गते
प्रतिक्रिया
सम्बन्धित








