धर्मेन्द्रको ‘जातकै कारणले’ सार्वजनिक
२०७८ असार १८ गते

काठमाडौं । गीत ‘जातकै कारणले’ सार्वजनिक भएको छ । गीतमा लेखराज गिरीको शब्द तथा सङ्गीत रहेको छ ।
कमल सौरागको सङ्गीत संयोजन रहेको गीतमा धर्मेन्द्र सुनारको स्वर रहेको छ । भिडिओमा सुशीला बस्नेत, जीवी चिरन, कृतिषा केसी र सुवास बजगाईंको अभिनय रहेको छ ।
मुकेश हुमागाईंको छायाङ्कन रहेको भिडिओ राजेश कुमारले सम्पादन गरेका हुन् । भिडिओ निर्देशन लक्ष्मण सुनारले गरेका हुन् ।
२०७८ असार १८ गते
प्रतिक्रिया
सम्बन्धित








