कोरोनाबाट अति प्रभावित १५ देश, कहाँ कति संक्रमित ?

रासस/सिन्ह्वा । जाेन हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ९५ लाख ९९ हजार ६१७ जना रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख ९१ हजार ९४५ जनाको मृत्यु भएको छ ।

सो विश्वविद्यालयले जुन २३ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित पन्ध्र देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

देश सङ्क्रमितको संख्या कूल मृत्यु
संयुक्त राज्य अमेरिका : तीन करोड ३५ लाख ७७ हजार ६९५ छ लाख २ हजार ८३७
भारत : तीन करोड ८२ हजार ७७८ तीन लाख ९१ हजार ९८१
ब्राजिल : एक करोड ८१ लाख ६९ हजार ८८१ पाँच लाख ७ हजार १०९
फ्रान्स : ५८ लाख २४ हजार १२७ एक लाख ११ हजार २४
टर्की : ५३ लाख ८७ हजार ५४५ ४९ हजार ३५८
रुस : ५३ लाख ६ हजार ६९ एक लाख २८ हजार ७१९
बेलायत : ४६ लाख ८३ हजार ९८६ एक लाख २८ हजार २९१
अर्जेन्टिना : ४३ लाख २६ हजार १०१ ९० हजार ९८६
इटाली : ४२ लाख ५५ हजार ४३४ एक लाख २७ हजार ३५२
कोलम्बिया : ४० लाख २७ हजार १६ एक लाख १ हजार ९४७
स्पेन : ३७ लाख ७३ हजार ३२ ८० हजार ७४८
जर्मनी : ३७ लाख ३२ हजार ४३९ ९० हजार ६२०
इरान : ३१ लाख २८ हजार ३९५ ८३ हजार ३२९
पोल्याण्ड : २८ लाख ७९ हजार १९२ ७४ हजार ८९३
मेक्सिको : २४ लाख ८७ हजार ७४७ दुई लाख ३१ हजार ८४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *