सुनको मूल्य घट्यो, चाँदीको कति ?

काठमार्डौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । छापावाला सुन तोलामा २ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार हुने भएको छ ।

यस्तै आज तेजावी सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार हुने भएको छ । आज चाँदीको मूल्य भने स्थिर रहि प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार हुने महासघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *