गौतम बुद्ध रंगशालाको पिच बनाउने जिम्मा क्युरेटर पाण्डेलाई

काठमाडौं । चितवनमा निर्माणधिन गौतम बुद्ध रंगशालाको पिच क्युरेटर अजय पाण्डेले बनाउने भएका छन् ।

नेपाल क्रिकेट संघ क्यानले धुर्मुस सु्न्तली फाउण्डेसले अनुरोध गरेकाले क्युरेटर पाण्डेलाई पिच र मैदान निर्माणका लागि एक महिना चितवन पठाउने निर्णय गरिएको क्यानले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *