सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । छापावाल सुन तोलामा ३ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार मगंलबार ९१ हजार रुपैयामा कारोबार भएको सुन आज घटेर ९० हजार ७ सय रुपैयाँमा कारोबार हुने भएको छ ।

यस्तै आज तेजावी सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार हुने भएको छ । चाँदी भने मगंलबारको तुलनामा पाचँ रुपैयाँले घटेर १२ सय ९५ रुपैयाँमा कारोबार हु्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *