नेशनल लाइफद्वारा मृत्यु दावी भुक्तानी

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानीको रकम हस्तान्तरण गरेको छ ।

कम्पनीले लाजिम्पाटस्थित आफ्नो भवनमा एक कार्यक्रम आयोजना गरी स्व. सुकुना गुरुङको मृत्यु दावी भुक्तानीको रकम हस्तान्तरण गरेको हो ।

गत मे २८ मा कोरोनाका कारण मृत्यु भएकाले कम्पनीले बीमा दावी वापत ५६ लाख ३० हजार रुपैयाँ  स्व गुरुङको इच्छाइएको व्यक्ति निजको छोरा विजेन्द्र गुरुङलाई भुक्तानी गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *