निर्देशक दासगुप्ताको निधन

एजेन्सी । प्रसिद्ध चलचित्र निर्देशक बुद्धदेव दासगुप्ताको निधन भएको छ । ७७ वर्षीय दासगुप्ताको बिहीबार निधन भएको भारतीय संचार माध्यममा उल्लेख छ ।

उनमा मृगौला सम्बन्धि समस्या रहेको थियो । उनका श्रीमती र पहिलो श्रीमतीतर्फ दुई छोरीहरु छन् ।

दासगुप्ताका ५ चलचित्रले बेष्ट फिचर फिल्मको रुपमा नेशनल अवार्ड पाएका छन् । यसको अलवा दुई चलचित्रबाट उनले बेष्ट निर्देशकको रुपमा नेशनल अवार्ड समेत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *