जनतामाथि कुठाराघात गर्ने सरकारप्रति विश्वास छैन : आचार्य

काठमाडौं । गण्डकी प्रदेशका जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका नेता हरिशरण आचार्यले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई विश्वासको मत नदिने बताउँदै जनतामाथि कुठाराघात गर्ने सरकारलाई विश्वासको मत नदिन आह्वान गरेका छन् ।

छलफलमा भाग लिँदै नेता आचार्यले भने— ‘बिनानैतिकताको सरकारलाई कसैले विश्वासको मत दिँदैन । आज यो सरकारले गणतन्त्रलाई धरापमा पारेको छ । संघीयतालाई धरापमा पारेको छ ।’

मुख्यमन्त्री गुरुङले बिहीबारको प्रदेश सभा बैठकबाट विश्वासको मत लिँदैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *