नविल र युनाइटेडले एक्वायर प्रस्ताव पारित गर्न डाके विशेष साधारणसभा

काठमाडौं । नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति (एक्वाएर) गर्नेसम्बिन्धी विशेष प्रस्ताव पारित गर्न असार ५ गते विशेष साधारणसभा डाकेका छन् ।
नविल र युनाइटेडले आआफ्नो केन्द्रीय कार्यालयमा असार ५ गते बिहान ११ बजे विशेष साधारणसभा बोलाएका छन् । साधारणसभाले
प्राप्ती सम्बन्धी प्रस्ताव पारित गर्ने छ ।

नविलले युनाइटेड फाइनान्सलाई १०० बराबर ३५ को स्वाप रेसियो दिएर प्राप्ती गर्ने सम्बन्धमा यसअघि नै समझदारी भइसकेको छ ।

सभाले एक्विजिसनसम्बन्धी सबै काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *