गरिबी निवारण कोष खारेज

काठमाडाैं । सरकारले गरिबी निवारणमा कोष खारेज गरेको छ । नयाँ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले कोष खारेज गरिएको घोषणा गरेका हुन् ।

कोष अन्तर्गत रहेका सामुदायिक समूहलाई सहकारीमा रूपान्तरण गर्ने उनले जानकारी दिउ । समूहमा रहेको १९ अर्ब बजेटलाई बीउ पुँजीको रूपमा गरिबी निवारणमा परिचालन गरिने उनले बताए । गरिबसँग विश्वेश्वर कार्यक्रमलाई निरन्तरता दिइएकाे अर्थ मन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 15 =