नेपाली सौन्दर्य
हाँसेको हिमाल [फोटोफिचर]
२०७८ जेठ ७ गते
![हाँसेको हिमाल [फोटोफिचर]](https://www.makalukhabar.com/wp-content/uploads/2021/05/banner-scaled.jpg)
बागलुङ । वर्षापछि बागलुङको आकाश खुलेको छ । शुक्रबार बिहानैबाट पारिलो घाम लाग्न थालेको छ ।
माैसम खुलेसंगै माछापुछ्रेसंगैका हिमालहरु देखिन्छन् । चुचुरो हिँउले ढाकेका हिमालहरू छ्याङ्ग देखिंदा हिमाल हाँसिरहेका झैँ लाग्छ ।
- बाग्लुङकाे बलेवाबाट अर्जुन लामिछानेले खिचेका मनमोहक दृश्य :-


२०७८ जेठ ७ गते
प्रतिक्रिया
सम्बन्धित








