घरेलु मैदानमा लेस्टर सिटी पराजित

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थान रहेको लेस्टर सिटी आफ्नै मैदानमा पराजित भएको छ । गएराति भएको खेलमा लेस्टर घरेलु मैदानमा पराजित भएको हो ।

घरेलु मैदानमा लज्जास्पद हार व्यहोर्ने क्रममा लेस्टर न्युकासल युनाइटेडसँग ४–२ गोल अन्तरले पराजित भयो । उपाधि होडबाट बाहिरिइसकेको लेस्टर पराजित भएपनि अंक तालिकाको तेस्रो स्थानमा यथावत रहेको छ ।

प्रतिक्रिया