५ वर्षीया बालिका करणी आरोपमा प्रकाउ

काठमाडौं । बालिकालाई करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई प्रकाउ गरेको छ ।

५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा  विराटनगर महानगरपालिका-१३ झमेली चोक डेरा गरी बस्ने कटहरी गाउँपालिका-३ घर भएका ५५ वर्षीय राजेन्द्र रजकलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार अभियुक्त राजेन्द्रले ती बालिकालाई ललाई फकाई आफ्नो कोठामा लगी जबरजस्ती करणी गरेका हुन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया