कुशलको अर्को अर्धशतक

काठमाडौं । त्रिदेशीय ट्वेन्टी ट्वेन्टी क्रिकेटमा कुशल भुर्तेलले अर्को अर्धशतक पूरा गरेका छन् । प्रतियोगिताको फाइनलमा नेदरल्याण्ड्ससँग खेलिरहेको नेपालका ओपनर कुशलले ४४ बलमा २ छक्कासहित अर्धशतक पूरा गरेका हुन् ।

यो उनको चौंथो अर्धशतक हो । यहि प्रतियोगितामा डेब्यु गरेका कुशलले खेलेका पाँचमध्ये एक खेलमा मात्र अर्धशतक बनाउन सकेनन् ।

प्रतिक्रिया