ज्योति र प्रीति फिचर्ड ‘सिलौटोमा चटनी’ सार्वजनिक

काठमाडौँ । कस्तुप पन्तको शब्द, संगीत रहेको गीत ‘सिलौटोमा चटनी’ सार्वजनिक भएको छ । कुलेन्द्र विश्वकर्मा र समीक्षा अधिकारीको स्वर रहेको गीतमा आशिश अविरलले संगीत संयोजन गरेका छन् ।

भिडियोमा राजमी खाँड, कुलेन्द्र विश्वकर्मा, ज्योति मगर र प्रीति आलेले नृत्य गरेका छन् । भिडियो शङ्कर बिसीले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया