ज्ञानेन्द्र २० रनमा आउट

काठमाडौं । त्रिदेशीय ट्वेन्टी ट्वेन्टी क्रिकेटमा नेपालले दोश्रो विकेट गुमाएको छ ।

त्रिवि मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालका कप्तान ज्ञानेन्द्र मल्ल २० रनमा आउट भएका हुन् । उनले १४ बलमा २ चौका १ छक्का प्रहार गरे । सातौं ओभरको अन्तिम बलमा नेदरल्याण्डका कप्तान पिटर सिलरले मल्लाको विकेट लिएका थिए ।

यसअघि ओपनर आशिफ शेख शून्य रनमा आउट भएका थिए । अहिले क्रिजमा दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेल छन् ।

प्रतिक्रिया