नेपालको पहिलो विकेट पतन

काठमाडौं । त्रिदेशीय क्रिकेटअन्तर्गत नेदरल्याण्ड्ससँग खेलिरहेको नेपालको पहिलो विकेट गएको छ ।

पहिले ब्याटिङ गरिरहेको नेपालका आशिफ शेख शून्य रनमा आउट भएका हुन् ।

दोश्रो ओभरको पाँचौ बलमा उनी आउट भए । उनी आउट हुँदासम्म नेपालले २० रन बनाएको छ ।

क्रिजमा कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल छन् ।

प्रतिक्रिया