मलेशियाको छैटौं विकेट पतन
मकालु खबर
२०७८ वैशाख ६ गते
काठमाडौं । त्रिदेशीय ट्वेन्टी ट्वेन्टी क्रिकेटमा मलेशियासँग पहिले फिल्डिङ गरिरहेको नेपालले राम्रो प्रदर्शन गरिरहेको छ ।
भर्खरै नेपालले मलेशियाको छैटौं विकेट लिएको छ ।
नेपालका साहब आलमले छैटौं सफलता दिलाएका हुन् ।
त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ थालेको मलेसियाले १२ औ ओभरको खेल सकिँदा ७७ रन बनाउन ६ विकेट गुमाएको छ ।
नेपालका लागि सन्दीपा लामिछाने, सोमपाल कामी, करण केशी, दिपेन्द्रसिंह ऐरीले एक एक विकेट लिएका छन् ।
मकालु खबर
२०७८ वैशाख ६ गते
प्रतिक्रिया
सम्बन्धित