नेपाललाई पाचौं सफलता

काठमाडौं । त्रिदेशीय ट्वेन्टी ट्वेन्टी क्रिकेटमा मलेशियासँग पहिले फिल्डिङ गरिरहेको नेपालले राम्रो प्रदर्शन गरिरहेको छ ।
भर्खरै नेपालले मलेशियाको पाँचौ विकेट लिएको छ ।

नेपालका सन्दिप लामिछानेले पाँचौ सफलता दिलाएका हुन् ।

त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ थालेको मलेसियाले ११ औ ओभरको खेल चल्दै गर्दा ६८ रन बनाउन ५ विकेट गुमाएको छ ।

नेपालका लागि सोमपाल कामी, करण केशी, दिपेन्द्रसिंह ऐरीले एक एक विकेट लिएका छन् ।

प्रतिक्रिया