नेपालको राम्राे शुरुवात

काठमाडाैं । त्रिदेशीय ट्वेन्टी ट्वेन्टी क्रिकेटमा नेपालले मलेशियासँग राम्राे शुरुवात गरेको छ ।

साताैं ओभरको खेल चल्दै गर्दा नेपालले ४३ रन दिएर मलेशियाकाे ३ विकेट लिएकाे छ ।

त्रिवि मैदान कीर्तिपुरमा टस जितेर पहिले बलिङ राेजेकाे नेपालले पावरप्लेकाे ६ ओभर सकिंदा सकिँदा २ विकेट गुमाउँदै ४४ रन बनाएकाे थियाे । तेश्राे विकेट साेमपाल कामीले लिएका हुन् ।

नेपालका लागि करण केसीले पहिलाे विकेट लिए । मलेसियाका एक खेलाडी रन आउट भए ।

प्रतिक्रिया