बालुवाटारमा सर्वदलीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक आज बस्दैछ । बिहान ११ बजेको लागि सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले इकागजलाई जानकारी दिए ।

समसायमयिक राजनीतिक घटनाक्रम र कोभिड महामारी नियन्त्रणका विषयमा छलफल गर्न बैठक बस्‍न लागेको थापाले बताए ।

प्रतिक्रिया