मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

महानगरले मानेन शिक्षा मन्त्रालयको निर्णय

विराटनगर । सरकारको चार दिन विद्यालय बन्द गर्ने निर्णय विराटनगर महानगरपालिकाले नमान्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार वातावरणीय प्रदूषणका कारण चार दिन देशभरका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको थियो ।

तर विराटनगर महानगरपालिकाले निर्णय नमान्ने भन्दै शिक्षण संस्था नियमित संचालन गर्न भनेको छ । मन्त्रालयले गरेको निर्णय कार्यान्वयन नगर्नुलाई महानगरपालिकाले कोभिड-१९को महामारीका कारण भर्खरै विद्यालय सुरु भएको र प्रदुषणको असर विराटनगरमा नदेखिनुलाई लिएको छ ।

हेर्नुस् सूचना :-

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com