थप १२० जनामा संक्रमण, ८५ कोरोनामुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप १२० जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै ८५ जना निको भएका पनि मन्त्रालयले जनाएको छ ।

यस्तै गत २४ घण्टामा मात्रै २ हजार ८ सय ९१ जना वटा पीसीआर परीक्षण भएको छ ।

प्रतिक्रिया