राजदूत बेरीले दिए नेपाली भाषामा शिवरात्रिको शुभकामना

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले नेपाली भाषामा महाशिवरात्रि पर्वको शुभकामना दिएका छन् ।

बिहीबार बिहान आफ्नो आधिकारिक ट्वीटरमा १३ वर्षअघिको तस्वीर राखेर राजदूत बेरीले नेपाली नागरिकलाई नेपालीमै शुभकामना दिएका हुन् ।

त्यस क्रममा उनले ६ वटा शिवरात्रि पर्व धूमधामसँग अनुभव गर्ने अवसर पाएको बताएका छन् ।

प्रतिक्रिया