प्रधानमन्त्री ओलीकाे ७०औं जन्मदिन [फोटो फिचर]

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आफ्नो जन्मदिन मनाएका छन् ।

मंगलबार ७० वर्ष पुगेका उनले प्रधानमन्त्री निवास बालुवाटारमा जन्मदिन मनाएका हुन् ।

प्रधानमन्त्री ओलीलाई उनका बुबा मोहनप्रसाद ओलीले टीका लगाइदिएर जन्मदिनको शुभकामना दिएका थिए । जन्मोत्सव कार्यक्रममा प्रधानमन्त्रीका आफन्त‚ नातेदारहरूको संलग्नता थियो ।

प्रतिक्रिया