झाँक्री रिहा

काठमाडौँ । नेकपाकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ ।

राज्यविरुद्धको कसुर अन्तर्गत दफा ५८ बमोजिम विहीबार विहान शंखमुलमा रहेको निवासबाट पक्राउ परेकी झाँक्रीलाई विहीबार बेलुका प्रहरीले रिहा गरेको हो ।

प्रतिक्रिया