बलात्कार गरेको अभियोगमा दुईजना पक्राउ
२०७७ माघ १८ गते

कैलाली । किशाेरी बलात्कार अभियाेगमा दुईजना पक्राउ परेका छन् ।
१८ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा लम्की नगरपालिका-१ भुरुवा बस्ने २१ वर्षीय उमेश अधिकारी र २० वर्षीय रतन बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हाे ।
घटनामा सँलग्न रहेकाे अभियाेग लागेका कृष्ण राउतको खोजी गरिरहेको प्रहरीले जनाएकाे छ ।
२०७७ माघ १८ गते
प्रतिक्रिया
सम्बन्धित








